nepal emblame

हतुवागढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय

कोशी प्रदेश, भोजपुर, नेपाल

डिजिटल प्रोफाईल



Go Back

मुख्य चाड, पर्व तथा मेला जात्रा सम्बन्धी विवरण



क्र.सं. मनाइने चाडपर्व, जात्रा र मेला स्थान मनाउने समय मुख्य विशेषता (धार्मिक, ऐतिहासिक, मनोरञ्जन) कैफियत
1 दशैं हतुवागढी वडा नं. १-९ असोज धार्मिक तथा ऐतिहासिक सम्पुर्ण समुदायले
2 तिहार हतुवागढी वडा नं. १-९ कार्तिक धार्मिक तथा ऐतिहासिक सम्पुर्ण समुदायले
3 उभौली,उधौंली हतुवागढी वडा नं. १-९ बैशाख,जेष्ठ र मंसीर धार्मिक तथा ऐतिहासिक किरात समुदायले
4 माघे संक्रान्ती हतुवागढी वडा नं. २,९ माघ धार्मिक तथा ऐतिहासिक मगर समुदायले
5 ल्होसार हतुवागढी-४,५ - धार्मिक तथा ऐतिहासिक तामाङ्ग समुदायले